हाम्रो बारेमा

“सुचना र समाचारको विस्वासिलो आधार, सत्य तथ्य र निष्पक्ष एन सञ्चार” भन्ने मुलमन्त्रलाइ आत्मासाथ गर्दै नवलपरासीको कावासोतीबाट सम्भवतः पहिलो व्यक्तिगत अनलाइन मिडियाको रुपमा स्थापित यस एन.सञ्चार मिडिया आफुमा एक निष्पक्ष र तटस्थ अनलाइन मिडिया कम्पनी हो । प्रविधिका कारण बिश्व एउटै माला जस्तो बनिरहेको बर्तमान परिवेशमा डिजिटल पत्रकारितानै अबको भविष्य हो भन्ने उदेश्यका साथ हामीले एन सन्चार अनलाइन डटकमको शुरुवात गरेका हौ । एन सन्चार अनलाइन डिजिटल पत्रिका एक स्वतन्त्र , निष्पक्ष सन्तुलित अनलाईन संचार माध्यम बनाउने कुरामा हामी प्रतिबद्ध छौ ।

विस्तृत ……………………………….

एन.सञ्चार मिडिया प्राली

कावासाेती,नवलपुर

            कम्पनि दर्ता नं. : २६२४७७               

सुचना तथा प्रसारण बिभाग दर्ता नं. : २९४५