कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्, उपचार गराउन नपरोस् । उनीहरु सधै निरोगी होस्, तन्दुरुस्त होस्, तगडा होस्, खुसी र सुखी पनि होस् । हरेक आमाबुवाले गर्ने सदीक्षा हो यो । किनभने हामीलाई आफ्नो सन्तान प्यारो लाग्छ । उनीहरुलाई हामी भनेजति माया–ममता दिएर...