बैशाख ११ गते देवचुली नगरपालिका र अन्य स्थानमा विद्युत अबरुद्ध हुने

माधब सुबेदी, १०, बैशाख देवचुली
बैशाख ११ गते शनिबार देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाका विभिन्न वडामा विद्युत अबरुद्ध हुने भएको छ । जस अन्तरर्गत देवचुली नगरपालिकाको वडा नं १६ रजहर , १७ फारम र गैंडाकोट नगरपालिकाको वडा नं १ देखि १८ वडा सम्मको विभिन्न स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अबरुद्ध हुने भएको नेपाल विद्युत प्राधिकरण कावासोती केन्द्रले जनाएको छ । नरायणगढ बुटवल सडक खण्ड आयोजनाले सडक विस्तारको गर्ने क्रममा देवचुलीको मुकुन्डे देखि गैँडाकोट थुम्सी सम्मका विभिन्न रुखहरु कटान गर्ने भएकोले ११ केभी फिडर लाईन बन्द गरी काम गर्नुपर्ने र विद्युत्त अवरुद्ध हुने वितरण केन्द्रले सुचना प्रभाह गरी अनुरोध गरेको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै