रुसी युद्धपोत समुद्रमै डुब्यो

काठमाडौं । रुसमा विष्फोटपछि क्षतीग्रस्त एउटा शक्तिशाली युद्धपोत कृष्णसागरको तटिय क्षेत्रमा डुबेको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार क्षतीग्रस्त मोस्कभा नामको युद्धपोत डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको हो । ५ सय १० नौसैनिकसहितको उक्त युद्धपोतमा विष्फोट र आगलागी भएपछि युद्धपोत खाली गरिएको थियो । युद्धपोतमा जडान गरिएका केही आधुनिक हतियार भने झिक्न नभ्याईएको बुझिएको छ ।
तर युक्रेनले भने आफ्ना सेनाले प्रहार गरेका दुईवटा मिसाइलले युद्धपोतमा क्षती पुर्याएको दावी गरिरहेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै