पल शाह प्रकरण : पीडित भनिएकी गायिकाको बयान फेरियो ।

काठमाडौं : कलाकार पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले न्यायालयमा बयान फेरेकी छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लिखित विवरण वास्तविक नभएको बताएकी हुन्।
पीडितका तर्फबाट मुद्दा लडिरहेका वकिलका अनुसार आफूले अरूको उक्साहटमा परेर उजुरी दिएको दाबी गरेकी छन्। नाबालिग गायिकाको आजको बयानसँगै मुद्दामा विभिन्न आशंका गरिन थालेका छन्।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै