रेनुको पक्षमा भोट माग्दै प्रधानमन्त्री देउवाले भने –‘रेनुको कार्यकालमा भरतपुरमा धेरै विकास भएको छ’

काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाललाई जिताउनु पर्ने बताउनु भएको छ ।
बिहिबार सत्तारुढ गठबन्धनद्वारा चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले रेनुलाई जिताउन चितवन कांग्रेसले सघाउनु पर्ने बताउनुभएको हो । उहाँले रेनुको कार्यकालमा भरतपुरमा धेरै विकास भएको भन्दै रेनुले आफ्नै कामले फेरि चुनाव जितिसकेको उल्लेख गर्नुभयो । रेनुको पक्षमा भोट माग्दै देउवाले अहिले सत्तारुढ पाँच दलीय गठबन्धन आवश्यक रहेको भन्दै त्यसलाई बचाउन कार्यकर्ता र चितवनबासीलाई आग्रह गर्नुभयो ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम