दोस्रो कार्यकालका लागि शारदाको नेतृत्वमा पाँचै जना दोहोरिए

नवलपुर । वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा कावासोती-११ मा नेपाली कांग्रेसको तर्फबाट शारदाप्रसाद अधिकारीको नेतृत्वमा उम्मेदवारी दिएका पाँचै जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका छ्न ।
देशै भरी दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका उम्मेदवार बनेका मध्ये अधिकांश पराजित हुँदा कावासोती-११ मा पाँचै जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
वडा अध्यक्षका उम्मेदवार रहेका शारदाप्रसाद अधिकारीले आफ्ना निकटम प्रतिद्वन्द्वी एमालेका डम्बर सिंह थापालाई ३८६ मतको अन्तरले पराजित गरेका हुन । त्यसै गरि महिला सदस्यमा मिरा थनेत, दलित महिला सदस्यमा सीता बिक, सदस्यहरुमा विष्णुविर राना र हस्तबहादुर पुरी गोसाइँ निर्वाचित भएका छ्न ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै