जन्ती बोकेको जिप दुर्घटना, १२ जना घाइते

बैतजीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदै गरेको जिप बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दुर्घटना भएको हो । सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप आज (सोमबार) बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटनामा परेको बैतडी प्रहरीले जनाएको छ। दुर्घटनामा दुलहा, दुलहीसहित १२ जना घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किशोरसिंह ऐरले जानकारी दिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता