पूर्वप्रधानमन्त्री भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको पुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो- इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।

वायोस्पी, डोटा एनओसी परीक्षण, इड्रोस्कोपी अल्ट्रासाउन्ड, पेट सिटिस्कस्यान लगायतको परीक्षणपछि क्यान्सर नभएको चिकित्सकले पुष्टि गरेको हो ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले टुईट गदै भट्टराई क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेको जानकारी गराउनु भएको हो । उहाँका अनुसार ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। दुईरतीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरूको भनाइ छ।

परीक्षण पश्चात भट्टराई मंगलबार नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कदै हुनुहुन्छ ।केही समयदेखि स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेर विक्रम भाटियासँग स्वास्थ्य सम्बन्धी परामर्श लिइरहनु भएको थियो ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ १७, बिहीबार २१:०४
  • 49 views
नवलपुरका १७ हजार किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने ।

सञ्जय भट्टराइ, माघ १७। नवलपुरमा १७ हजार  किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ । प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले बिहिबार आयोजना गरेको कार्यक्रममा जिल्लाभर २ सय…

विस्तृत.....

  • २०८१ माघ ११, शुक्रबार १२:०२
  • 88 views
विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

  माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *