तिव्र गतिमा वढदै कोरोना संक्रमण , नवलपुरमा सक्रिय संक्रमितको संख्या ७१ पुग्यो

कावासोती । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ७१ पुगेको छ । मंगलबार नवलपुरमा ८ जना नयाँ संक्रमित थपिएसँग नवलपुरमा सक्रिय संक्रमितको संख्या ७१ पुगेको हो । मंगलबार गैडाकोटमा १, देवचुलीमा ३, कावासोतीमा ३ र मध्यविन्दुमा १ गरी ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

 

निजी अस्पताललाई आइशोसन बेडलाई छुट्याउन निर्देशन

पूर्वी नवलपरासीको विपद् व्यवस्थापन समितिले नवलपुरमा रहेका सबै निजी अस्पतालहरुलाई अस्पतालमा रहेको वेड संख्याको आधा वेड आइसोलेशन कक्षका लागि छुट्याउन निर्देशन दिएको छ । सोमबार बसेको वैठकले यस्तो निर्देशन दिने निर्णय गरेको विपद् व्यवस्थापन समितिका संयोजक एवम् नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 89 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *