नवलपुरमा सवारी साधन सञ्चालनमा जोर–विजोर

नवलपुरमा गुड्ने सार्वजनिक यातायातका साधनहरुमा जोर बिजोर प्रणालीको नियम लगाईएको छ । आईतवार जारी जिल्ला प्रशासन कार्यालयको सूचनामा जोर अंकको सवारी साधन जोर गते बिजोर अंकको सवारी साधन बिजोर गते मात्रै चलाउन भनिएको छ ।
जारी सूचनामा रुटमा चल्ने सवारी साधनमा अनिवार्य स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाईजर लगायत ज्वरो नाप्न थर्मल गन समेतको ब्यवस्थापन हुनुपर्ने उल्लेख छ । सिट क्षमताभन्दा बढी यात्रु नराख्न पनि सूचनामार्फत आग्रह गरेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता