देवचुलीमा १० शैय्याको कोभिड अस्पताल बन्ने

देवचुली, माधब सुबेदी
कोरोना भाइरसको दोस्रो चरणको माहमारीले गर्दा देवचुलीमा बढि असर देखिने भएकोले ५शैय्याको अस्थाई कोभिड अस्पतालको स्तरोन्नति गरी कम्तीमा १० शैय्याको कोभिड अस्पताल बनाउने बारे छलफल गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईका अनुसार देवचुली नगरपालिकामा कोभिड अस्पताल बनाउनका लागि छलफल गरिएको जानकारी दिनुभयो । कोभिड अस्पताल निर्माण गरी कोरोना संक्रमीतहरुलाई उपचार गर्दा आवश्यक पर्ने अक्सिजन सिलिन्डर र आइसोलेसन जस्ता अत्यावश्यक सामाग्रीहरुको ब्यबस्थापन नगरपालिका आफैले तयारी गर्ने छलफलमा भनिएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत