नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा युवाहरुले लगाएको ताला प्रहरीले खोल्यो

देवचुली, माधब सुबेदी
कोरोना भाइरसको माहामारीमा नगरपालिकाले राम्रो संग व्यवस्थापन र राम्रो भुमिका नखेलेको भन्दै स्थानियले नगर प्रमुख, उप प्रमुखको कार्यकक्षमा लगाईएको ताला प्रहरीले खोलेको छ । सोमबार भएको घटनामा मृत्यु भएका ६८ बर्षिय पुरुषका आफन्त र स्थानीयले अस्पतालमा लैजानका लागि एम्बुलेन्स व्यवस्थापनमा ढिलाई भए पछि अन्तिममा ट्याक्टरमा लैजादै गर्दा ढिलो भए पछि बाटोमा उनको निधन भएपनि नगरपालिका गैरजिम्बेवारी रहेको भन्दै मंगलबार आक्रोस व्यक्त गर्दै तालाबन्दी गरेका थिए ।
स्थानियले यस्तो घटना कसैमा नहोस भन्दै आगामी दिनहरुमा नगरपालिकाले २४ ओ घण्टा एम्बुलेन तयारी अवस्थामा राख्ने, कोरोनाको जोखिमलाई मध्यनगर गर्दै जनतामा स्थानिय सरकारको भुमिकामा व्यवस्थापन गर्नुपर्ने जस्ता माग रहेको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको