नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा युवाहरुले लगाएको ताला प्रहरीले खोल्यो
देवचुली, माधब सुबेदी
कोरोना भाइरसको माहामारीमा नगरपालिकाले राम्रो संग व्यवस्थापन र राम्रो भुमिका नखेलेको भन्दै स्थानियले नगर प्रमुख, उप प्रमुखको कार्यकक्षमा लगाईएको ताला प्रहरीले खोलेको छ । सोमबार भएको घटनामा मृत्यु भएका ६८ बर्षिय पुरुषका आफन्त र स्थानीयले अस्पतालमा लैजानका लागि एम्बुलेन्स व्यवस्थापनमा ढिलाई भए पछि अन्तिममा ट्याक्टरमा लैजादै गर्दा ढिलो भए पछि बाटोमा उनको निधन भएपनि नगरपालिका गैरजिम्बेवारी रहेको भन्दै मंगलबार आक्रोस व्यक्त गर्दै तालाबन्दी गरेका थिए ।
स्थानियले यस्तो घटना कसैमा नहोस भन्दै आगामी दिनहरुमा नगरपालिकाले २४ ओ घण्टा एम्बुलेन तयारी अवस्थामा राख्ने, कोरोनाको जोखिमलाई मध्यनगर गर्दै जनतामा स्थानिय सरकारको भुमिकामा व्यवस्थापन गर्नुपर्ने जस्ता माग रहेको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै