आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा सीमित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०८९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चिएको अनुमान गरेको छ ।
यसअघि लक्ष्य संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४ दशमलव १ प्रतिशतमा सीमित राखेको हो । गत वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । तर, त्यसमा पनि संशोधन गर्दै वृद्धि दरमा १ दशमलव ७४ प्रतिशतको संकुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो ।
पहिलो पटक सरकारले गत वर्षको बजेट मार्फत ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र कृषि विकास बैंक लगायतले गत आर्थिक वर्षमा औसतमा ४ प्रतिशतको वृद्धिदर रहने प्रक्षेपण गरेका थिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा