देवचुलीमा २२ वर्षिय युवक मृत फेला ।

देवचुली १७ गैडाताल,निवासी बर्ष २२ का पुसाल सुनार आफ्नै कोठामा झुन्डिएको अबस्थामा फेला परेका छन । वुधवार राती १० बजे सुतेका सुनार विहान १२ बजेसम्म पनि नउठेको र परिवारका सदस्यले ढोका खोल्न खोज्दा नखुलेपछि स्थानिय र प्रहरी लाइ खवर गरेका थिए । स्थानिय र प्रहरी सहितको टोलीले ढोका फुटाएर हेर्दा सुनार फलामको पाइपमा झुन्डिएको अवस्थामा फेला परेको नवलपुर प्रहरिले जनाएको छ

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *