चीनसँगका दुवै नाकाबाट एकतर्फी व्यापार

काठमाडौं । नेपालले गत आर्थिक वर्षमा उत्तरी छिमेकी देश चीनसँगको व्यापारमा मात्र २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको व्यापारघाटा बेहोरेको छ ।
अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ९० करोड रूपैयाँको व्यापारघाटा बेहोरेकोमा गत आर्थिक वर्षमा ३१ अर्ब मात्रले व्यापारघाटा बढे पनि निकासी व्यापारको अवस्था भने दयनीय देखिन्छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले आव २०७७/ ०७८ मा चीनतर्फ १ अर्ब १ करोड ६० लाख रूपैयाँको वस्तु निकासी गरेकोमा गत आ.व.मा भने ८० करोड ७८ लाख ५४ हजार रूपैयाँ मात्रैको निकासी भएको छ ।
यसरी एक वर्षमा आयात ३१ अर्बले बढे पनि निर्यात भने २१ करोडले कमी आएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव