जुम्लाबाट चुनाव लड्दै ज्ञानेन्द्र शाही

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् ।
सोमबार काठमाडौंमा कार्यक्रम गरेर शाहीले जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
जुम्लामा पार्टीको उपस्थिति कमजोर रहेको स्वीकारेका राप्रपा प्रवक्ता शाहीले भने, ‘जिताउने हराउने जे भए पनि मेरै दाजुभाइहरुले गर्नेछन्, यसमा मेरो पश्चाताप रहने छैन भनेर मैले जुम्ला रोजेको हुँ ।’
प्रदेश र प्रतिनिधि सभाको चुनाव ४ मंसिरमा हुँदैछ । राप्रपा नेताहरुका अनुसार देशभरबाट उम्मेदवारहरुको नाम सिफारिस गर्न भनिएको छ । जसमा पार्टीको जुम्ला जिल्ला कार्यसमितिले पनि शाहीको मात्र नाम सिफारिस गरेको थियो ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको