यूईईमा भीषण बाढी

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)मा भीषण वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ। बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन्।
शारजाह र फुजेराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन्। समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ।
सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको छ। आबुधाबी र दुबईमा भने पानी नै कम परेको छ। बाढी आउनसक्ने ठाउँहरुमा सरकारले सतर्कता अपनाउन आग्रह गरेको र सकेसम्म सुरक्षित स्थानमा बस्न भनिएको छ।
बाढीले घरबारबिहीन भएकाहरुलाई विभिन्न होटलहरुमा लगेर राखिएको छ। निरन्तर वर्षा भइरहेकोले अझै केही समय बाढीको बहाव बढ्न सक्ने भन्दै अधिकारीहरुले थप उद्दारको व्यवस्था गरेको जानकारी दिएका छन।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको