ज्योतिष शास्त्र भन्छ बिहान यस्तो सपना देख्नु भयो भने सुखै सुख मिल्नेछ ।
काठमाडौं।सपना हामी सबैले देख्ने गर्दछौ । हरेक सपनाको आफ्नै-आफ्नै महत्व र अर्थ रहेको हुन्छ । यस्तै ज्योतिष शास्त्र अनुसार बिहान-बिहान देखिएको सपना सत्य साबित हुने गर्दछ । यदि तपाइले पनि बिहान सपनामा यस्ता चिजहरु देख्नुहुन्छ भने तपाइको लागी निकै नै शुभ साबित हुनसक्छ ।
१ यदि कसैलाई सपनामा कमिला यता र उता गईरहेको देख्नुहुन्छ भने तपाईलाई छिट्टै नै धन प्राप्त हुनसक्ने योग बन्दछ ।
२ सपनामा कुनै मन्दिरको दर्शन गर्दै गरेको देख्नुहुन्छ भने यो निकै नै शुभ मानिन्छ । साथै यदि मन्दिरको साथ कलश पनि देख्नु भयो भने सम्झनुहोस् साक्षात माता लक्ष्मीले तपाइको घरमा वास गर्नेछिन् ।
३ यदि तपाइले सपनामा नरिवल खाएको देख्नुहुन्छ भने छिट्टै नै तपाइको तिजोरी पैसाले भरिनेछ ।
४ यदि सपनामा कुनै सानो बच्चा चल्दै गरेको देख्नुहुन्छ भने यो धन लाभको संकेत हो ।
५ यदि सपनामा गाईको साथ बाच्छाले दुध खाईरहेको देख्नुहुन्छ भने तपाइँसँग पैसाको अभाव हुने दिन सकिने भए भनेर बुझ्नुहोस् । यो सपनाले तपाइँलाई करोडपति बनाउन सक्छ ।
६ यदि सपनामा तपाइँलाई कुकुरले टोकेको देख्नुहुन्छ भने तपाई छिट्टै धनी बन्ने योग बनिरहेको बुझ्नुहोस् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै