गिरिकाे बिदाइमा भावुक बन्याे माहाेल (तस्वीरहरु)

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेताहरु मेडिसिटी अस्पताल प्राङ्गण पुगेका छन् ।
पुर्व राष्ट्रपति रामवरण यादव, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का, माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता शेखर कोइराला, कांग्रेस महामन्त्री गगन थापा, स्वामी आनन्द अरुणलगायतले मेडिसिटीमै पुगेर श्रद्धाञ्जली दिएका हुन् ।
हेर्नुस् तस्वीरहरु :

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत