स्वास्थ्यप्रति नेताहरूको अत्यन्तै नकारात्मक हुँदा स्वास्थ्य प्रणाली कमजोर भयो– डा. मरासिनी (अन्तर्वार्ता)

काठमाडौं । भाइरोलोजिष्ट तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले स्वास्थ्यप्रति नेताहरूको अत्यन्तै नकारात्मक भइदिनाले नेपालको स्वास्थ्य प्रणाली नसुध्रिएको बताउनुभएको छ ।

ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. मरासिनीले निर्वाचित नेताहरूले स्वास्थ्यमा बजेट राख्दा खेर जाने भन्ठानेकैले नेपालको स्वास्थ्य प्रणाली कमजोर भएको बताउनुभयो । कुनै पनि तहका सरकारले आजसम्म पनि स्वास्थ्यको विषयलाई प्राथमिकतामा नराख्दा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा डा. मरासिनीले अहिले देखिएको कोरोना भाइरस पहिलाको भन्दा ७० गुणा छिटो फैलिने बताउनुभयो । संक्रमण फैलिने दर तीव्र भएकाले पनि नेपालका अस्पतालहरूमा शय्या अभाव भएको उहाँले जानकारी दिनुभयो ।

अहिलेको भाइरस किन खतरा छ ? नियन्त्रणको लागि सरकारले गरेका पहलहरू कति प्रभावकारी छन् ? लगायतका विषयमा ईमेजकर्मी मीरा बस्नेतले डा. मरासिनीसँग कुराकानी गर्नुभएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ भाद्र ८, शनिबार १९:२६
    • 206 views
    नेपाल प्रहरीले कावासाेतीमा पेट्राेल पम्प सन्चालनमा ल्याउँदै ।

    कावासोतीः  नेपाल प्रहरी कल्याण महाशाखाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा ११ करोडको लागतमा पेट्रोल पम्प स्थापना गर्ने भएको छ । पूर्वपश्चिम राजमार्ग सँग जोडिएको कावासोती नगरपालिका २ मा इभी चार्जिङ स्टेसन, कफी…

    विस्तृत.....

    • २०८० चैत्र १, बिहीबार १९:३२
    • 402 views
    पायल्स,फिसर,फिस्टुलाको अत्याधुनिक लेजर प्रबिधी मार्फत उपचार गर्दै चितवनको सेन्ट्रल अस्पताल

    कावासोती : पछिल्लो समय मानिसको खानपान र जिवनशैलिका कारण धेरै मानिसमा पायल्स,फिसर,फिस्टुलाको समस्या बढ्दो रुपमा देखिन थालेको छ । पहिले आयुर्वेदिक र प्राकृतिक लगायत विभिन्न विधिबाट यी रोगहरुको उपचार गरिन्थ्यो…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *