कोरोना संक्रमणबाट देवचुली र गैडाकोटका १/१ जनाको मृत्यु ।

सन्ताेष गाैडेल, २५ वैशाख ०७८ कावासोती : नवलपुरको देवचुली र गैडाकोट नगरपालीकाका दुइ जना संक्रमितको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
देवचुली नगरपालीकाको वडा नम्वर ९ का ५३ वर्षिय पुरुष को मृत्यु भएको देवचुली नगरपालीकाले जानकारी दिएको छ ।
त्यस्तै यहि वैशाख १४ गते अस्पताल भर्ना भै भेन्टिलेटरको सहायतामा उपचाररत गैडाकोट ११ का ९४ वर्षिय पुरुषको शनिवार विहान १ः४५ को समयमा मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै