सामाजिक कथामा आधारित सचेतनामुलक लघुचलचित्र “ए मेयर साब” को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

एन सन्चार मिडिया प्रालीको उत्पादन रहेको उक्त चलचित्रमा कथा तथा निर्देशन किस्मत पौडेलको छ भने निस्चल गौडेलले चलचित्र निर्माण गरेका हुन ।

दृष्य छायांकन राजु श्रेष्ठले गरेका हुन ।
चलचित्रमा किरण सुवेदी, ओमकार घिमिरे, सरु सर्मा, खेमराज भुसाल, अमु गौतम, शान्ति वाग्ले, सगुन भुषाल(सापकोटा), सिता अर्याल, सुस्मा पोख्रेल, इश्वर लोहनी, कपिल पौडेल, रमेश चौलागाइ, सेजल खराल, विजय ढकाल, विशाल वराल लगायत कलाकारहरुको दमदार अभिनय रहेको छ । चलचित्रले समाजको चित्र प्रदर्शन गरेको छ ।

समाजमा पछिल्लो समयका घटनालाइ समेटदै निर्माण गरियको चलचित्रले सवैको मन तान्ने कुरामा निर्माण समुह विस्वस्त छ । अफिसियल ट्रेलर एन सन्चार मिडियाको अफिसियल युटुव च्यानल बाट डिजिटल बजारमा आएको छ ।

फेसवुकः एन सन्चार मिडिया प्राली

युटुवः एन सन्चार मिडिया प्राली

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।