सचेतनामुलक टेलि चलचित्र “ए मेयर साब” सार्वजनिक

सामाजिक कथामा आधारित सचेतनामुलक लघुचलचित्र “ए मेयर साब” को अफिसियल भिडियाे सार्वजनिक भएको छ ।
एन सन्चार मिडिया प्रालीको उत्पादन रहेको उक्त चलचित्रमा कथा तथा निर्देशन किस्मत पौडेलको छ । निस्चल गौडेलले चलचित्र निर्माण गरेका हुन भने दृष्य छायांकन राजु श्रेष्ठले गरेका हुन ।
चलचित्रमा किरण सुवेदी, ओमकार घिमिरे, सरु सर्मा, खेमराज भुसाल, अमु गौतम, शान्ति वाग्ले, सगुन भुषाल(सापकोटा), सिता अर्याल, सुस्मा पोख्रेल, इश्वर लोहनी, कपिल पौडेल, रमेश चौलागाइ, सेजल खराल, विजय ढकाल, विशाल वराल लगायत कलाकारहरुको दमदार अभिनय रहेको छ ।
चलचित्रले समाजको चित्र प्रदर्शन गरेको छ । समाजमा पछिल्लो समयका घटनालाइ समेटदै निर्माण गरियको चलचित्रले सवैको मन तान्ने कुरामा निर्माण समुह विस्वस्त छ । अफिसियल भिडियाे एन सन्चार मिडियाको अफिसियल युटुव च्यानल बाट डिजिटल बजारमा आएको छ ।
भिडियाे हेर्न तलकाे लिकंमा खाेल्नुहाेस ।
फेसवुकः एन सन्चार मिडिया प्राली
युटुवः एन सन्चार मिडिया प्राली

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव