पूर्वी युक्रेनमा बिजुली आपूर्ति बन्द, जनजीवन कष्टकर

काठमाडौं । युक्रेनकाे सेनाले रुसकाे कब्जामा रहेको भू-भाग फिर्ता लिन आक्रमण तीब्र बनाईरहेका बेला पूर्वी युक्रेनमा भने बिजुली आपूर्ति नै बन्द भएकाे छ ।
युद्धग्रस्त पूर्वी युरोपका अधिकांश भागमा बिजुलीकाे आपूर्ति बन्द हुँदा अन्धकार भएकाे हाे । साथै जनजीवन समेत पूरै कष्टकर बनेको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले बताउनुभएकाे छ । उहाँले बिजुलीकाे आपूर्ति बन्दकाे आरोप भने रुसमाथि लगाउनुभएको छ।
बिजुली बन्द हुँदा पानी आपूर्ति समेत बन्द भएको छ । जसबाट डोनेत्स्क क्षेत्रका ९० लाख मानिसको जनजीवन प्रभावित भएको जनाइएको छ । त्यस्तै जापोरिजिया र खार्किभ क्षेत्रमा पनि बिजुली आपूर्ति नियमित रुपमा भएकाे छैन् ।
रुसले सर्वसाधारणलाई उर्जा र तातोबाट बञ्चित गरेर सताउन खोजेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आरोप लगाउनुभएकाे छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम