आजको मौसम
काठमाडौं : देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको अनुमान छ।
बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज बिहान प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । गएराति गोरखाको गोरखा बजारलगायत गोरखा र लमजुङका धेरै ठाउँमा भारी वर्षा भएको छ ।
चेपे नदी, दरौदी नदीका स–साना सहायक नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय