‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो र आरसीटी विजयी

काठमाण्डाै – सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएका खेलमा सातदोबाटो युथ क्लब र रानीपोखरी कर्नर टीम आरसीटी विजयी भएका छन् ।
आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा सातदोबाटोले श्री भगवती क्लबलाई एक शून्य गोलले हरायो । एन्फा मैदानमा भएको खेलमा सातदोबाटोलाई जिताउन दोर्जे तामाङले गोल गरे । जीतसँगै २२ अंकका साथ सातदोबाटो शीर्ष स्थानमा कायमै छ ।
श्री भगवती ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । आजै भएको पहिलो खेलमा आरसीटीले टुसाल युथ क्बललाई १–० गोलले हरायो । उसका लागि अजित गुरुङले निर्णायक गोल गरे । आजको जितसँगै आरसीटीको १२ अंक भएको छ । टुसालको आठ अंक रहेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव