सात प्रहरीको हत्या

एजेन्सी । नाइजेरियामा बन्दुकधारी समुहको गोली प्रहारबाट सात जना प्रहरीको मृत्यु भएको छ ।
देशको दक्षिणी क्षेत्रमा कारमा आएका सो समुहले चेकिङ प्वाइन्टमा रहेको प्रहरीमाथि गोली प्रहार गर्दै दुईवटा प्रहरी चौकीमा प्रवेश गरी हत्या गरकोे हो ।
मृत्यु हुने सबै सुरक्षाकर्मी रहेको समाचारमा जनाइएको छ । यस्तै प्रहरीको कारबाहीमा दुई जना बन्दुकधारी मारिएका छन् ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन । गत साता नाइजेरियाकै अन्य प्रहरी चौकीमा बन्दुधकारीको समुहले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै