फाइदाजनक काजुः कपाल झर्न रोक्नेदेखि यौन क्षमतामा समेत वृद्धि

हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने काजुका अनेक गुण छन् ।
स्वास्थ्यवर्द्धक काजु नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुनेमा स्वास्थ्यविज्ञहरूको राय छ । आज हामीले हाम्रा पाठकवर्गलाई काजु खानुका केही फाइदाबारे जानकारी गराउँदै छन् । जुन तपाईंको स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छन् ।
यस्ता छन् काजु खानुका ५ फाइदा :
१. खाली पेटमा काजु र मह खाँदा मानिसको स्मरणशक्ति वृद्धि हुनुका साथै दिमागलाई तेज बनाउँछ ।
२. यसमा पाइने भिटामिन ई तथा सेलेनियमले क्यान्सर हुनबाट जोगाउँछ ।
३. काजुमा पाइने मोनो स्याचुरेटेड फ्याक्टले मुटु स्वस्थ्य राख्छ भने यसमा पाइने सोडियम र पोटासियमले उच्च रक्तचापको नियन्त्रणसमेत गर्छ ।
४. यौन क्षमतामा वृद्धि गर्नुका साथै काजुले शक्ति प्रदान गर्छ ।
५. काजुको नियमित सेवनले कपाल झर्ने समस्याबाट मुक्तिसमेत पाइन्छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको