पर्सा ३ मा एमालेका राजकुमार गुप्ता विजयी

पर्सा : पर्सा क्षेत्र नं. ३ मा एमालेका राजकुमार गुप्ता विजयी भएका छन्।
उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीभन्दा १५१ मत बढी ल्याई विजयी भएका हुन्।
गुप्ताले २४ हजार २६० मत प्राप्त गरे। लामो समय अग्रता लिएका चौधरीले अन्तिममा २४ हजार १०९ मतमा चित्त बुझाए।
गुप्ताको यो जित २०६४ सहित दोस्रो पटक हो।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको