Notice: Undefined variable: postID in /home/ghargha2/nsancharonline.com/wp-content/themes/portal_a1soft/single.php on line 7
गोबिन्द राज ओझा (राजन)का गिति कविताहरू

हिमालको हिउ भएको रहेछु हिमनदी……..
हिमालको हिउ भएको रहेछु हिमनदी भएर बगिरहेछु
सबैको मन लोभ्याएर पाहाडको कुनाबाट बगिरहेछु
हिमाल देखि पाहाड तराई सबै ठाउँमा पुगिरहेको हुनेछु
सधै भरि आफ्नो बेगमा बगिरहेको हुनेछु
सबैको मन लोभ्याएर पाहाडको कुनाबाट बगिरहेछु
प्रकृतिको सुन्दरता बढाएर जानेछु
सधै भरि आफ्नो बेगमा बगिरहेको हुनेछु
हिमालको हिउ भएको रहेछु हिमनदी भएर बगिरहेछु
मायालु हौ मेरि यो ढुकढुक…….
मायालु हौ मेरि यो ढुकढुक हो मेरो
कति खुसि भइएला मिलनमा हाम्रो
दिलको ढोका खोलेर बस्ने गर
मेरा नयनहरुलाई तिमिले छोप्ने गर
त्यो नजरको सागरमा रमाएर बस्यौ
कति खुसि भइएला मिलनमा हाम्रो
दिलमा आएर बस तिमिले मायाले बसमा पारि
सधै भरि साथमा रहु मायाको बन्धनमा परि
तिमि नै हौ सुन्दरि तिम्रो सौन्दर्यको चर्चा भईरह्यो
कति खुसि भइएला मिलनमा हाम्रो
मेरो हृदयमा तिमि आएर बस
तिमिले गर्यौ जिन्दगि समर्पण
तिमि मलाई माया गर्ने मैले तिमिलाई माया गर्ने
कति खुसि भइएला मिलनमा हाम्रो
मेरो मान्छे मलाई तिमिले……
मेरो मान्छे मलाई तिमिले भेटेर जाउ
म टाढा भए पनि तिमिले बोलाउ
म टाढा भए पनि तिमिले बोलाउ
तिमिलाई भेटेर भन के उपहार दिउ
तिम्रा ति कोमल नयनले हेरिदेउ
म अप्ठायारोमा पर्दा तिमिले साथ देउ
जब म भुईमा लडछु तिम्रो घरको आगनमा
आएर तिमिले मेरो हेरविचार गरिदेउ समयमा
मेरो मन खुसि हुने जति माया मलाई देउ
तिमि सँग झगडा गरे होला एक चोटिलाई माफि देउ
-गोबिन्द राज ओझा (राजन)
-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर

२०, माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री

काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई

नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता

काठमाडाैं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर