तपाइलाइ थाहा छ ? यो उमेरका युवतीमा यौन कौतुहलता र चाहना बढी हुन्छ ।

सामान्यतयाः यौनावस्थाका महिलाहरु शारीरिक रुपमा आकर्षक हुन्छन् । बयस्क हुँदा उनीहरुको शरीरको बनावट वा अंगमा केही न केही परिवर्तन देखिन्छ । बाह्य वा भित्र प्रजनन् अंगमा बृद्धि भएको हुन्छ । प्राय युवतीहरुमा १६–१७ बर्षको हुँदा देखि नै सम्भोगमा कौतुहलता आएपनि २८ बर्षको उमेरलाई सेक्सी उमेर भनिन्छ । ब्रिटेनमा गरिएकोएक सर्वेक्षणका अनुसार महिलाको स्वस्थ्य शरीर र यौनको मामलामा सक्रिय रहने उमेर २८ बर्षको बताइएको छ । एक स्वास्थ्य कम्पनीले गरेको सर्वेक्षणमा २ हजार महिलालाई आफूलाई सेक्सी भएको कुन उमेरमा अनुभव भयो भनेर सोधिएको थियो ।

उक्त सर्वेको नतिजा ब्रिटेनको अखवार डेली मेलमा प्रकाशित भएको थियो । जसका अनुसार अधिकांश महिलाले २८ बर्षको उमेरमा आफूलाई सेक्सप्रति बढी रुचि र आफू सेक्सी शरीर भएको बताएका थिए । उनीहरुले यो उमेरमा आफू सबैभन्दा बढी सन्तुष्टि र खुशी मिलेको बताएका थिए । त्यसैगरी ३२ बर्ष उमेरलाई महिलाले परिवार प्रतिको जिम्मेवारी र आफन्त प्रतिको सहयोगिका रुपमा लिएको बताएका थिए । उक्त सर्वेक्षणमा फरक उमेर समुहका महिलालाई प्रश्न सोधिएको थियो ।

उनीहरु मध्ये लगभग २३ प्रतिशत महिलाले आफ्नो आँखा, २० प्रतिशतले स्तन र १३ प्रतिशतले दिमागलाई आफ्नो आकर्षणको केन्द्र हो भनेका थिए । दुई हजार महिलालाई सोधिएको अर्को प्रश्न यदि आफ्नो अंग मध्ये कुन अंग परिवर्तन गर्न चाहाना छ भनेर सोध्दा ४१ प्रतिशत महिलाले सुडौल तिघ्राको चाहना राखेका थिए ।

–एजेन्सीको सहयोगमा

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १३, आईतवार २२:०४
    • 95 views
    अति खतरनाक सर्प जसको एक थोपा विषले ५०० मानिस मार्छ ।

    कावासाेती । विश्वमा विभिन्न विषालु जनावर पाइन्छन् । विषालु भन्ना साथ सबैभन्दा पहिले सबैको सोचाइमा सर्पनै पर्दछ । हामीले धेरै थरी विषालु सर्प र तीनका विष कति खतरनाक हुन्छ भन्ने…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 78 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *