तपाइलाइ थाहा छ ? यो उमेरका युवतीमा यौन कौतुहलता र चाहना बढी हुन्छ ।
सामान्यतयाः यौनावस्थाका महिलाहरु शारीरिक रुपमा आकर्षक हुन्छन् । बयस्क हुँदा उनीहरुको शरीरको बनावट वा अंगमा केही न केही परिवर्तन देखिन्छ । बाह्य वा भित्र प्रजनन् अंगमा बृद्धि भएको हुन्छ । प्राय युवतीहरुमा १६–१७ बर्षको हुँदा देखि नै सम्भोगमा कौतुहलता आएपनि २८ बर्षको उमेरलाई सेक्सी उमेर भनिन्छ । ब्रिटेनमा गरिएकोएक सर्वेक्षणका अनुसार महिलाको स्वस्थ्य शरीर र यौनको मामलामा सक्रिय रहने उमेर २८ बर्षको बताइएको छ । एक स्वास्थ्य कम्पनीले गरेको सर्वेक्षणमा २ हजार महिलालाई आफूलाई सेक्सी भएको कुन उमेरमा अनुभव भयो भनेर सोधिएको थियो ।
उक्त सर्वेको नतिजा ब्रिटेनको अखवार डेली मेलमा प्रकाशित भएको थियो । जसका अनुसार अधिकांश महिलाले २८ बर्षको उमेरमा आफूलाई सेक्सप्रति बढी रुचि र आफू सेक्सी शरीर भएको बताएका थिए । उनीहरुले यो उमेरमा आफू सबैभन्दा बढी सन्तुष्टि र खुशी मिलेको बताएका थिए । त्यसैगरी ३२ बर्ष उमेरलाई महिलाले परिवार प्रतिको जिम्मेवारी र आफन्त प्रतिको सहयोगिका रुपमा लिएको बताएका थिए । उक्त सर्वेक्षणमा फरक उमेर समुहका महिलालाई प्रश्न सोधिएको थियो ।
उनीहरु मध्ये लगभग २३ प्रतिशत महिलाले आफ्नो आँखा, २० प्रतिशतले स्तन र १३ प्रतिशतले दिमागलाई आफ्नो आकर्षणको केन्द्र हो भनेका थिए । दुई हजार महिलालाई सोधिएको अर्को प्रश्न यदि आफ्नो अंग मध्ये कुन अंग परिवर्तन गर्न चाहाना छ भनेर सोध्दा ४१ प्रतिशत महिलाले सुडौल तिघ्राको चाहना राखेका थिए ।
–एजेन्सीको सहयोगमा
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको
कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री
कावासोती । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई