Notice: Undefined variable: postID in /home/ghargha2/nsancharonline.com/wp-content/themes/portal_a1soft/single.php on line 7
नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उपसाखाको सभापतिमा शर्मा निर्वाचित ।

एनसन्चार, पौष २७ : नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उपसाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिबेशन बुधबार सम्पन्न भयको छ ।
शशिधर रेग्मिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपरासी (ब.सु.पुर्व)जिल्ला साखा कावासोतीका सभापती ऋषि कंडेल प्रमुख अतिथी रहनुभएको थियो ।
साधारण सभाले ११ सदस्यीय नवनिर्वाचित कार्यसमिति समेत चयन गरेको छ ।
निवर्तमान सचिब देवेन्द्र प्रसाद शर्माको सभापतित्वमा नवनिर्वाचित कार्यसमितिमा उपसभापति हुमिसरा आले, निर्मला पाण्डे कन्डेल सचिव, कोषाध्यक्षमा शिबलाल गैरे, उपसचिवमा इश्वर प्रसाद रेग्मी, उपकोषाध्यक्षमा चेत बहादुर रावल,महिला सदस्यमा मिना कुमारी सापकोटा चयन हुनुभयको छ । त्यस्तै सदस्यहरुमा, दल बहादुर भट्टराई , मोहम्मद रफिक अहमद,दयाराज तिवारी,दिपक कुमार शर्मा चयन हुनुभएको छ ।
प्रमुख अतिथी कन्डेल तथा नेपाल रेडक्रस सोसाइटिका केन्द्रिय सदस्य पुर्ण गौडेलले नवनिर्वचित कार्यसमितिलाइ बधाइ ज्ञापन सहित सफल कार्यकालको सुभकामना समेत ब्यक्त गर्नुभयको थियो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर

२०, माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री

काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई

माघ २२, कावासोती : प्रेस चौतारी नेपालको २५

नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता

काठमाडाैं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे