भारतमा कामको शिलशिलामा गएका मानिस लामो समयदेखी वेपत्ता ।

कपिलवस्तुको वाणगंगा नगरपालीका ९ भलवाड गौडिटोल स्थाइ घर भै रोजगारको शिलशिलामा भारतको एक रेष्टुरेन्टमा काम गर्न गएका वुवा जुगलाल तथा आमा जिवकुमारी सुनारका छोरा दिल सुनार विगत केही समयदेखी वेपत्ता भएका छन ।
५ वर्ष अगाडी भारतको नयादिल्लि स्थित समिर रेष्टुरेन्टमा काम गर्दै आएका सुनार एकाएक वेपत्ता भएपछि खोजी गरिदिन श्रीमती सीता सुनारले सवैमाझ अनुरोध गरेकी छिन ।
माथी उल्लेखित विवरण भएको मानिस फेला परेको खण्डमा ९८१३०३१२१५ नम्वरमा सम्पर्क गरेर सहयोग गरिदिनुहुन समेत अनुरोध छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै