बैशाख १२, कावासोती, धौवादी फलाम कम्पनी लिमिटेडको निजी क्षेत्रलाई दिने भनिएको ४५ प्रतिशत सेयरको लागि सरकारले परियोजना सोकेस (प्रदर्शन) गर्ने भएको छ। खानी तथा भूगर्भ विभागले वैशाख १६ र १७ गते हुने अन्तराष्ट्रिय लगानी सम्मेलनमा धौवादी फलाम खानि परियोजना पनि सोकेस गर्न लागेको हो । सम्मेलनमा...