
काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन भएको २ महिनामात्र हुँदै छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन भएको त एकसाता पनि भएको छैन।
तर नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरू अहिले नै संसदमा देखिन छाडिसकेका छन्। संसदमा आफ्ना दुःख‚ पीडा‚ समस्या राख्न सर्वसाधारणले चुनेर पठाएका सांसदहरू भने संसद नै छाडेर कहाँ जान्छन् सबैको चासोको विषय बन्नुपर्ने वेला भएको छ।
तस्वीरमा सांसदको उपस्थिति अत्यन्त न्यून भएर खाली खाली देखिएको मंगलबारको प्रतिनिधिसभा बैठक:
तस्विर श्राेतः थाहाखवर