कावासोती नगरपालीका वडा नम्वर १२ ले अत्यावस्यक वाहेकका सवै सेवा वन्द गर्ने ।

कोविढ १९ सम्वन्धी कावासोती नगरपालीका वडा नंम्वर १२ को अत्यन्त जरुरी सुचना ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको नया भेरियण्टको कोविढ १९ को महामारीको दोश्रो लहर फैलिइ संक्रमणको दर उच्च वन्दै गइरहेको सन्दर्भमा कोविढ १९ रोकथाम तथा नियन्त्रणका लागी नगर स्तरिय विपत व्यवस्थापन समितिको मिति ०७८ वैशाख २४ गतेको बैठकको निर्णयअनुसार यहि वैशाख २६ गते देखी आगामी जेठ ४ गते सम्म कावासोती नगरपालीका र वडा कार्यालयवाट प्रदान गरिने अत्यावस्यक वाहेकका सवै सेवाहरु वन्द गरिएको व्यहोरा जानकारी गराउदै कोविढ सम्वन्धी कुनै लक्षण देखीयमा वडाले व्यवस्था गरेका निम्न निशुल्क सवारी साधनहरुलाइ सम्पर्क गरि मध्यविन्दु जिल्ला अस्पताल चेकजाचको लागी जानुहुन अनुरोध गरिएको छ ।
सवारी साधन र सम्पर्क व्यक्तिहरुः
नन्दलाल पंगेनि (अटो) ९८२३०१३५५०
मनिराम अधिकारी (अटो) ९८६७०१५१६६
हरिप्रसाद भन्तना (अटो) ९८४७१२२२२९
सन्तु देवी उपचार केन्द्र (एम्वुलेन्स) ९८४७०७४७३४

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै