अध्यक्ष सहित २४ जनामा कोरोना संक्रमण देखिए पछि बौदीँकाली गाउँपालिका पुर्ण रुपमा लकडाउन

पुर्वी नवलपरासीको बौदीँकालीमा गाउँपालिकामा पुर्ण रुपमा लकडाउन भएको छ । गाउँपालिकामा मंगलबार गाउँपालिका अध्यक्ष सहित २४ जनामा कोरोना संक्रमण देखिए पछि गाउँ कार्यपालिकाको भर्चुअल बैठकले पुर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार वैशाख २९ गते देखि जेठ ४ गते सम्म गाउँपालिका भित्रका सबै सरकरी गैह्रसरकारी कार्यालय , बैङ्क तथा वित्तिय संस्था , लघुवित्त, सहकारी , होटल तथा सबै खाले व्यवसाय पुर्ण रुपमा बन्द रहनेछ्न भने औषधि तथा खाद्यान्न पसल भने जिल्ला प्रसासन कार्यालयको आदेश अनुसार सन्चालन हुनेछ्न । मंगलबार मात्रै गाउँपालिकामा २४ जनामा कोरोना संक्रमण देखिको हुँदा लकडाउनको अवधिमा कन्टयाक ट्रेसिङ्गको काम अगाडि बढाईएको र बुधबार कन्टयाक ट्रेसिङ्गमा परेका ८ जनाको एन्टिजेन परिक्षण गर्दा नेगेटिभ आएको सुवेदीले बताए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव