कोविढ १९ प्रभावः अमेरिकाद्वारा नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी
काठमाडौं, वैशाख २९ । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाएको छ । अमेरिकाले बुधबार एक ट्राभल एड्भाइजरी जारी कोभिड–१९ संक्रमणको जोखिमलाई ख्याल गर्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह गरेको जनाएको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गर्दै नेपालमा कोभिड–१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरेको हो । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार अर्को सूचना जारी नभएसम्म अमेरिकीहरुलाई नेपाल भ्रमण नगर्न भनिएको छ ।
नेपालबाट व्यवसायिक उडान नरहेको भन्दै नेपाल छाड्न चाहने अमेरिकीहरुका लागि चार्टर उडानको अनुमति दिन नेपाल सरकारसँग आग्रह गरिएको जानकारी पनि सूचनामा उल्लेख छ ।
https://np.usembassy.gov/health-alert-u-s-embassy-kathmandu-nepal-may-12-2021/
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै