सरकारको गैर जिम्मेवारीपनका कारण कोरोना संक्रमितको मृत्यदर बढ्यो, देउवा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाहीले कोरोना संक्रमितको मृत्यु बढेको बताउनु भएको छ ।
सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसीयू, भेन्टिलेटर र अक्सिजन अभावमा मृत्यु हुनेको संख्या बढेको उहाँले बताउनुभयो ।
सभापति देउवाले यस्तो परिस्थितिमा सबै नागरिकलाई सचेत रहन आग्रह गर्नुभयो । इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ईद उल फित्र को शुभकामना दिँदै देउवाले नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न समेत अनुरोध गर्नुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको
कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री
कावासोती । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई