चीनकाे ‘जुरोङ्ग’ अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

एजेन्सी । चीनले पहिलो पटक मंगल ग्रहमा सफलतापूर्व यान अवतरण गरेको छ । चिनिया अन्तरिक्ष यान जुरोङ्ग गएराति चन्द्रमाको सतहमा सफतापूर्वक अवतरण गरेको चिनिया अन्तरिक्ष एजेन्सीले जनाएको छ ।
पृथ्वीको सतहबाट सात महिनाको यात्रा तथा तीन महिनासम्म चन्द्रमाको कक्षमा परिक्रमा गरेपछि चिनिया रोवर मंगल ग्रहमा अवतरण भएको हो । यसलाई अन्तरिक्ष अभियानमा चिनको अहिलेसम्मकै ठूलो सफलताको रुपमा हेरिएको छ । यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको