मध्यबिन्दुकी एक महिलाको कोरोना संक्रमणको कारण निधन

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका १० निवासी ८२ बर्षीया महिलाको कोरोना संक्रमणको कारण निधन भएको छ । उनको आज विहान साढे २ बजे निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । बैशाख ३१ गते कोरोना पुष्टि भएका ति महिला होम आइसोलशेनमै रहेको थिए । उनको आज विहान होम आइसोलेशनमै निधन भएको चापागाईले बताए । उनको आजै स्वास्थ्य मापदण्ड पूरा गर्दै परिवारबाट नै दाहासस्कार गर्ने तयारी भई रहेको मध्यबिन्दु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै