जयकारका ‘5’ चारलाईन (मुक्तक)

मुल्यहिन यो वर्तमानसँग भागि भागि प्रश्न सोध्नु छ
चिढ्याईरहेछ मलाई, मेरै विगतको तस्विरले
आफन्त मुटु घोँचिदिन्छन् शब्दहरुका तिरले
जानु कहाँ गर्नु के भड्किरहेछ आत्मा यसै
जिन्दगी यो जीन्दगी रहेन, जिन्दगीकै पिरले
3-
जिन्दगीमा पिँडा जति आउँछ, रुँदा सम्म त हो
जिवन भन्नु, लाशलाई आगोले, छुँदा सम्म त हो
परिवारवाट विछडिएर बाँच्न यसकारण दिल मान्दैन
मान्छे आफ्नो, मान्छे जिउँदो, हुँदा सम्म त हो
4-
छोरी तिमिलाई कहिल्यै यो दिन याद नहोस्
झुटो मुस्कुराहटको एक्कै छिन् याद नहोस्
म तिम्रा अबोध आँखाका आँशु देख्दा नै अत्तालिन्छु
रित्तो छ निप्पल लाखौँको रिन याद नहोस्
5
अव गरिदैन यहाँ, आफ्ना दिलका कुरा
भेट्न नसकिएको त्यो मन्जिलका कुरा
आफ्नो मनमा यहाँ पहाड लुकेको छ मित्र
घरि घरि के खोतल्छौ जावो तिलका कुरा

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको