इटहरीदेखि तरहरासम्म हिन्दु धर्मावलम्बीको पैदलयात्रा (तस्बिरहरू)

भदौ ९, धरान : हिन्दु धर्मावलम्बीले शनिबार सुनसरीको इटहरीदेखि तरहरासम्म र्याली निकालेका छन् । धार्मिक र्यालीमा सुनसरीस्थित चतराधामका गुरु बालसन्त, विराटनगरका आचार्य रामानुज नेपाल, विराटनगर पञ्चाली मन्दिरका पीठाधीश अच्युत प्रपन्न स्वामीजी, श्रीनिवासाचार्य, गोलोकधामका दिनबन्धु शास्त्रीलगायत व्यक्ति सहभागी थिए ।
विभिन्न स्थानबाट धार्मिक गुरूहरू सहभागी भई धरानमा र्याली निकाल्ने तयारी गरिएको थियो । तर, सम्भावित जोखिमलाई मध्यनजर गरेर स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । कुनै अप्रिय घटना हुन नदिन प्रहरीले र्यालीका सहभागीलाई तरहराबाट मास्तिर जान रोक लगाएको छ । निषेधाज्ञा जारी भएको क्षेत्र तरहरासम्म धार्मिक गुरु र समर्थकले पैदलयात्रा गरेका थिए । उनीहरूले पानीपिता जंगलनजिकै सडकमा कोणसभा समेत गरे ।
थप तस्बिर हेर्नोस्–

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम