सम्पत्ति सकियो,श्रीमतिले एउटा मृगौला पनि दिईन् अब सोमैलाई कसले बचाईदेला ? (भिडियो)

भदौ १२, कावासोती :दुःख सुख जिन्दगीलाई डोर्याईरहेका गोपे दाईको सानो परिवारमा अचानक ठूलो बज्रपात पर्यो । परिवारको मुलि हुप्सेकोट गाउँपालिका वडा नं. ६ का गोप बहादुर सोमैको दुबै मृगौलाले काम गर्न छाडे पछि उनको परिवार हरप्रहर आँशु पिएर जिवन बाँच्ने संघर्समा दौडिईरहेको छ ।
उनले आफ्नो दर्दलाई मुटुमा गाँठो पारेर भने : “दुबै मृगौलाले काम नगरेपछि डाईलासिस गर्दा गर्दै भएको सम्पत्ति सकियो, सरसापट गरेर यिनले (आफ्नै श्रीमतिलाई देखाउँदै) दिएको एउटा मृगौला प्रत्यारोपण त भयो तर मेरो शरिरले त्यसलाई लिन सकिराछैन..।”
सोमैले प्रदेशबाट फर्केर स्वदेशमै सानो होटल व्यवसाय चलाएर गुजारा गर्दै थिए दाजुभाई दिदिबहिनि अरु आफन्त पनि छन्, दाजुभाईहरु धेरै अगाडि बाटै आ आफ्नै व्यवस्था गरेकाछन् । आफ्नो भएको सबै सम्पत्ति सक्किएर, आफन्तको सहयोगले समेत नपुग्ने अवस्था आएपछि बाँच्ने अपेक्षा बोकेर मिडियाको सहारा लिन आएको सोमैले बताएका छन् ।
यो भिडियो हेर्नुहोस्..

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको