लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्यूडको भूकम्प

काठमाडौं । लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
बुधबार बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं, पोखरा लगायतका शहरहरूमा समेत महसुस गरिएको थियो ।
लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।
भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत