बदली र वर्षा जारी, कहिले बाहिरिएला मनसुन ?

१५ असोज, काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीका कारण मनसुन बाहिरिने मिति केही दिन पर धकेलिएको छ ।
मौसमविद गोविन्द झाले भने, ‘सरदर मिति अनुसार आज मनसुन बाहिरिनुपर्ने हो तर आजसम्मको अवस्था हेर्दा आगामी बुधबारसम्म बाहिरिने सम्भावना देखिएको छैन ।’
मौसमविद झाका अनुसार अहिले कोशी प्रदेशको माथिल्लो भागका साथै मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । ती प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत भएको छ । लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको कोइलाबासमा एक घण्टाको अवधिमा ४० मिलिमिटर वर्षामापन भइसकेको छ ।

बिहिबार, अशोज २५, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम