साेमबारदेखि कोरला नाका सञ्चालनमा

काठमाडौं । सोमबारदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउने भएको छ ।
आज नेपाल तथा चीन दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्ने जनाइएको छ ।
नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको छ ।
नाकामा आवतजावतका लागि एक महिनाअघि प्रवेश अनुमतिपत्र वितरण गरिएको थियो । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका नागरिक कोरला नाकामा आवतजावत गर्न पाउने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।
उनीहरुले अनुमतिपत्रका आधारमा कोरला नाकादेखि ३० किलोमिटर चीनको क्षेत्रसम्म पुगेर जुनसुकै बेला व्यावसायिक कारोबार गर्न पाउने बताइएको छ । कोरोना महामारीका कारण बन्द भएको यो नाका चार वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम