+
+
-- Sponsored Ad --

बिनयी खोलाको पुल भाचिदा पुर्व पश्चिम राजमार्ग अवरुद्द ।

457 पटक हेरिएको
Clock २०८१ पुष २६, शुक्रबार १७:५२
-- Sponsored --

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी खोलामा रहेको पुल भाँसिएको छ ।
जस्कारण पूर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबास स्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्ण रुपमा अवरुद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखे्रलले बताउनुभयो ।

शुक्रबार साँझ करिब ५ बजेको समयमा पुलको बिच भाग आफै भाँसिएपछि यातायात अवरुद्ध भएको प्रजिअ पोखे्रलले बताउनुभयो ।
पुल तत्काल मर्मत गरि संचालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उहाँले बताउनुभयो ।

डाइभर्सन निर्माण गरि यातायात सुचारु गर्न केही समय लाग्ने प्रजिअ पोखे्रलले बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win